गहुँ खेती प्रविधि

गहुँ खेती गर्न कम खनजोत वा सतहि छराई गर्ने तरीकाबाट गर्न सकिन्छ । रोटोभेटर वा पावर ट्रेक्टरबाट जोताई गरी सोझै गहुँ छर्न सकिन्छ । जमिनमा प्रयाप्त मात्रामा चिस्यान संरक्षण गर्ने गरी जमिनको तयारी गर्नुपर्छ । खेत तयार भएपछि आवश्यक मलखादको आधा भाग नाइट्रोजन, पुरा भाग फसफोरस र पुरा भाग पोटास हाल्ने र राम्रोसँग खेतमा मिसाएरContinue reading “गहुँ खेती प्रविधि”

“समान रूपी खेतीपाती व्यवस्थापनक प्रणाली” कार्यक्रममा आफैं लागि परे-कृषक अगुवा देव धवल

राष्ट्रिय कृषक महासंघ नेपाल लगायत विभिन्न २२ वटा जिल्लामा कृषक हकहित तथा सम्मानको लागि काम गर्ने गैससको एवम् जेठ २७ गते मनाउने गरिए राष्ट्रिय कृषक दिवसको संस्थापक कृषक अगुवा देव धवलले बनाएको “समान रूपी खेतीपाती व्यवस्थापनक प्रणाली” कार्यक्रममा आफैं लागि परेका छन् । देव धवलको योजना तथा कृषक सेवा केन्द्र नवलपरासी ( FSC Nawalparasi )Continue reading ““समान रूपी खेतीपाती व्यवस्थापनक प्रणाली” कार्यक्रममा आफैं लागि परे-कृषक अगुवा देव धवल”

✍️कोमल वलिको कविता सत्य साबित ✊

“बाँदरहरुको आफ्नो देश हुँदैन बाँदरहरुको निश्चित भेष हुदैन ।छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुदैन । कहिले मिलेका छन् कहिले फुटेका छन्ईर्ष्याको भट्टीमा आफैंलाई भुटेका छन् । आँखाभरि लोभ पापको पिपासा बोकेरआजकल बेबारिसे बाँदर विनाशका मेलामा जुटेका छन् । अलिकति चेतना भएको भएहामी र हाम्रो भन्न सक्थे ।हालेको जग बचाएको भएसुन्दर घरबास बन्न सक्थेContinue reading “✍️कोमल वलिको कविता सत्य साबित ✊”

धानको ब्याड राख्ने बेला भयो धानको ब्याड व्यवस्थापनबारे जानौ

१. उन्नत जात र बीउ छनोट• उन्मोचित वा दर्ता भएको उन्नत जातका बीउ मात्र प्रयोग गर्ने।• बीउ खरिद गर्दा आधिकारिक संस्था वा एग्रोभेटबाट प्रमाणित /यथार्थ संकेत पत्र सहितको बीउ मात्र प्रयोग गर्ने।• बीउमा झारपात र अन्य बालीको बीउ मिसिएको हुनु हुदैन ।• उमारशक्ति ८० प्रतिशत भन्दा बढी भएको हुनुपर्छ। २. बीउको मात्रा तथा उपचार• उन्नतContinue reading “धानको ब्याड राख्ने बेला भयो धानको ब्याड व्यवस्थापनबारे जानौ”

बिकामको नाममा उचित व्यवस्थापन नहुदा वातावरण प्रदूषित बन्न पुगेको हो – देव धवल

नेपाल एउटा उपत्यका , अग्लोहोचो पहाड / हिमालले भरिएको मुलुक हो । यहाँ सामान्य तरिकाले हावा खेल्न ( चल्न ) पाउने अवस्था छैन । त्यसैले सडक निर्माण जस्तो काममा धेरै धुलोमय् हुने योजना संचालन गर्दा उचित व्यवस्थापन नगरेकाले स-साना धुलो कणले वातावरण बढी प्रदूषित भएको हो र हावा खेल्न नपाउदा गुम्सियेर झन्झन् प्रदूषित बनाउने भएकोContinue reading “बिकामको नाममा उचित व्यवस्थापन नहुदा वातावरण प्रदूषित बन्न पुगेको हो – देव धवल”

दार्चुलामा कृषक सहयोगी गैसस स्थापना भएको छ

राष्ट्रिय कृषक महासंघ नेपालको तर्फबाट NFF Nepal कै संस्थापक कृषक अगुवा #DevDhawal को प्रत्येक्ष उपस्थितिमा नेपालको पश्चिमी-उत्तरी दार्चुला जिल्लामा कृषक हकहित तथा सम्मानको लागि गर्ने जिल्ला स्तरमा काम गर्ने कृषक सहयोगी गैरसरकारी संस्था “कृषक उत्थान केन्द्र – दार्चुला”को १३  सदस्यीय ( प्रत्येक स्थानीय तहबाट १/१ ) तदर्थ समिति गठन गरि संस्था बिस्तार गरिएको छ ।

माटोको नमुना र हरियो मल सम्बन्धि pdf file डाउनलोड गरेर पढ्ने अनि उपयोगी जानकारी लिने….

माटोको नमुना र हरियो मल सम्बन्धि pdf file download डाउनलोड गरेर पढ्ने अनि उपयोगी  जानकारी लिने…. #माटो_तथा_मल_परिक्षण_प्रयोगशाला ले तयार परेको यो बुकलेटमा PDF डाटाबेस मार्फत हजुरहरूले तरकारी खेती ,फलफूल खेती ,खाद्यान्न बालि,दलहन बालि, मसला बालि लगायत कृषिजन्य कुनै पनि व्यवसाय गर्दै हुनुहुन्छ वा गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खेतबारीको माटो अनिवार्य रूपमा परिक्षण किन रContinue reading “माटोको नमुना र हरियो मल सम्बन्धि pdf file डाउनलोड गरेर पढ्ने अनि उपयोगी जानकारी लिने….”

मातृभाषा ” लिम्बू भाषा ” मा सरकारी कामकाज

जनमुक्ति पार्टी भाषाको सवालमा पनि एक कदम अगाडि नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर-५ लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा राष्ट्रिय जनमुक्ति पार्टीले घोषणा पत्रमा उल्लेख गरे झै व्यबहारमा पनि लागु गरेर देखाएको छ । लिम्बू समुदायको बाहुल्य रहेको माङसेबुङ गाउँपालिका–५, लारूम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्न राष्ट्रिय जनमुक्तिContinue reading “मातृभाषा ” लिम्बू भाषा ” मा सरकारी कामकाज”

Government Job – 47000 Vacancies – Salary Rs. 26,610 for 10+2 and Rs. 28,200 for Bachelor

Position: Supervisor Number of Vacancies: 8000 Qualification: Bachelor’s Degree or equivalent Age: 18-40 Male / 18-45 Female Salary: Rs. 28,200 Local Level: Resident of related Gaupalika/Nagarpalika Position: Ganak Number of Vacancies: 39000 Qualification: 10+2 or equivalent Age: 18-40 Male / 18-45 Female Salary: Rs. 26,610 Local Level: Resident of related Gaupalika/Nagarpalika Required documents: Recent PPContinue reading “Government Job – 47000 Vacancies – Salary Rs. 26,610 for 10+2 and Rs. 28,200 for Bachelor”

Honey Nutrition Facts and Health Benefits

By Malia Frey  Reviewed by Mia Syn, MS, RDN on June 23, 2020 Table of ContentsVIEW ALL Nutrition Facts Health Benefits Allergies Adverse Effects Varieties Honey may seem like a mystical natural health-food, but the truth is, honey is still a concentrated source of sugar. When used in moderation, honey can complement an otherwise healthy eating plan and offerContinue reading “Honey Nutrition Facts and Health Benefits”

Design a site like this with WordPress.com
Get started