देव धवलको दाबी, धान दिवस फरकफरक समयमा हुन्छ तर कृषक दिवस एक समयमा सबै किसानलाई सम्बोधन गर्ने हुन्छ ।

मेरो धान दिवस आज थियो । हाम्रो पुर्खाले धान खेतीपाती गर्ने क्रममा जति दिन लागेपछि जुन दिन अन्तिम रोपाइ हुन्थ्यो त्यो दिन ( सकलहरा ) मनाउदै मीठो-मिठो खानेकुरा सबै गाउले सहयोगीलाई खुवाउने र रोपाइ संगसगै हिलो छयापने चलान कायमै छ । सबैभन्दा बढी धान उत्पादन हुने  तराईमा यो चलान/रीतिरिवाजलाई कायमै छ तर नेपाल सरकारले हामीContinue reading “देव धवलको दाबी, धान दिवस फरकफरक समयमा हुन्छ तर कृषक दिवस एक समयमा सबै किसानलाई सम्बोधन गर्ने हुन्छ ।”

कानुनी दिवसको शुभकामनामा किसानले नेपाल कानुन भएको अनुभव गर्न – देव धवल

कृषक हकहित तथा सम्मानको सुनिश्चितता गरि किसानलाई कानुन भएको अनुभुती गराउन हार्दिक अनुरोध सहित कानुन दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । #DevDhawal नेपाल रहेको न्याय प्रणालीमा कृषक समुदायको सहभागी न्यून हुनको साथै कानुन धनीलाई राम्रो र गरिबका लागि लाठी भएको छ । अतः संबिधानमा लेखिएको जस्तो प्रधानमन्त्री र किसान जो भए नि समान व्यवहारको कानुनContinue reading “कानुनी दिवसको शुभकामनामा किसानले नेपाल कानुन भएको अनुभव गर्न – देव धवल”

Quote by Dev Dhawal

I have a feeling of the problems of the farmers in my heart,That is why the farmer is near my heart. #DevDhawal मुझे अपने दिल में किसानों की समस्याओं का अहसास है, इसलिए किसान मेरे दिल के पास है। #देवधवल mujhe apane dil mein kisaanon kee samasyaon ka ahasaas hai, isalie kisaan mere dil keContinue reading “Quote by Dev Dhawal”

A #Quote by #DevDhawal ( #SpDhawal )

जिन्दगी त्यो होइन जुन हामी आफ्नो लागि जिउने गर्दछौं ,जिन्दगी त्यो कृषकको हो जनु अरूको जीवन जोगाउन खाद्य उत्पादन गरेर जिउने गर्दैछ । A #Quote by #DevDhawal ( #SpDhawal )

तीन सय किसानलाई बीउ विजन सहयोगको खाचो , के तपाईं सहयोग गर्नुहुन्छ ?

३०० किसानलाई सहयोगको आवश्यकता :एउटा यस्तो गाउँपालिका जहाँका कृषकलाई धान गहुँ खेतीपाती संगै तेस्रो वालीको खेतीपाती गर्नको लागि बीउ सहयोगको अति नै आवश्यकता छ । रूपन्देहीको ओम सतिया गाउँपालिकामा रहेको कृषक समुदायको खेतीपाती गर्ने क्षेत्रमा सिचाइ व्यवस्थापन गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारले सिचाइ व्यवस्थापन गरेको भए त पनि उचित प्रविधिक ज्ञान तथा व्यवस्थापन नभएकोलेContinue reading “तीन सय किसानलाई बीउ विजन सहयोगको खाचो , के तपाईं सहयोग गर्नुहुन्छ ?”

Design a site like this with WordPress.com
Get started