चैत्र देखी मध्य मंसिरसम्म गरिने गोल्भेडा खेतीलाई बेमौसमी गोल्भेडा खेती भनिन्छ। तराइ, बेसी ,खोच ,पहाड तथा टारमा समेत यस्को खेती सफलता पूर्वक गर्न सकिन्छ।तराइको हकमा भने यस्को अबधी भने ज्यादै छोटो हुन्छ। -नेपालमा पाइने गोल्भेडाका जातहरु क. उन्नत जातहरु :-(खुल्ला सेन्चित )१,लप्सी गेडे२,भन्टा ठिमाहा३,ग्रेस्को४,सी यल५,बि यल६,बारी७,एच आर डि८,सिङापुरे९,मन प्रकाशआदी जातका स्थानिय तथा उन्नत जातका गोल्भेडाContinue reading “बेमौसमी टमाटर खेती सम्बन्धि सम्पुर्ण जानकारी लिनुहोस”
Category Archives: Farmers Support
बेमौसमी बन्दा खेती गर्ने बेला भयो जानौ प्रविधि लगायत सम्पूर्ण जानकारी
-परिचयपरम्परागत रुपमा हिंउदमा चीसो हावापानीमा खेती हुने वाली बन्दा केही गर्मी सहन सक्ने जातहरुको विकास गरिएपछि हाम्रो देशको मध्यपहाडी क्षेत्रमा गर्मी याममा पनि खेती गर्न थालिएको छ । त्यस्तै लेकाली क्षेत्र जहाँ वर्षयाममा पनि खासै गर्मी हुदैंन त्यस क्षेत्रमा पनि वर्षायाममा बन्दा खेतीको विस्तार भएको छ । त्यसैले मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी समयमाContinue reading “बेमौसमी बन्दा खेती गर्ने बेला भयो जानौ प्रविधि लगायत सम्पूर्ण जानकारी”
पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषण हास्यास्पद बनेको छ – देव धवल
नेपालले लगभग ७५% कच्चा पदार्थ आयात गरेर उत्पादन गरिने क्षेत्र आत्मनिर्भर भयो भन्दा सुन्दा हास्यास्पद लाग्छ …..?नेपालमा आयात गरिएको वस्तु :खाद्यान्न ५४ अर्ब ६९ करोड ५४ लाख रुपैयाँ, तरकारी २५ अर्ब,फलफूल १२ अर्ब ३१ करोड,चिया कफी ६ अर्ब १९ करोड ९३ लाख,विभिन्न प्रकारका मासु १ करोड ८५ लाख,मासुजन्य जिउँदो जनावर १ अर्ब १० करोड ६४Continue reading “पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषण हास्यास्पद बनेको छ – देव धवल”
नेपाल सरकारले सरकारी बजेट संगै किसानलाई ठग्ने काममा व्यापारीसंगै जुडेको संकेत – देव धवल
नेपाल सरकार ( कृषि सामाग्री कम्पनी लि. र साल्ट ट्रेडिङ लि.)ले ग्लोबल बोलपत्र प्रक्रिया मार्फत हलै खरिद गरेको युरिया मलमा ने.रू.४६४४० प्रतिमेटिक टन परेको विभिन्न मिडियाले जानकारी गराउने गरेको छ । यस दरले प्रतिबोरा रू.२३२२/- पर्नेछ । तर यथार्थमा तल दिएको estimate अनुसार US.$220/MetricTon अर्थात ने.रू.१२८७/- मात्रै पर्ने देखिन्छ । बोलपत्र मार्फत भए नि सरकारलेContinue reading “नेपाल सरकारले सरकारी बजेट संगै किसानलाई ठग्ने काममा व्यापारीसंगै जुडेको संकेत – देव धवल”
अदुवा धेरै सस्तोमा बिक्री गर्नुपरेको भन्ने धादिङका किसानको गुनासो – देव धवल
गत वर्षको तुलनामा यस वर्ष अदुवा धेरै सस्तोमा बिक्री गर्नुपरेको भन्ने धादिङका किसानको दुखेसो रहेको छ । गत वर्ष धार्नीको रु २०० मा बिक्री भएको थियो । यस वर्ष रु १०० देखि १२० सम्म मूल्य स्थानीय बजारमा तोक्ने गरेको भीमाद नगरपालिका–4 का तुलबहादुर थापाले जानकारी दिए । पाँच रोपनीमा अदुवा खेतीपाती गर्दै आउनुभएको थापाले भने, “गतContinue reading “अदुवा धेरै सस्तोमा बिक्री गर्नुपरेको भन्ने धादिङका किसानको गुनासो – देव धवल”
अनारमा केहि यस्ता महत्वपूर्ण तत्वहरू
अनारमा केहि यस्ता महत्वपूर्ण तत्व हुन्छ, जो हाम्रो शरीरको लागि एकदमै आवश्यक हुन्छ । अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर हुन्छ । अनार स्वास्थ्यका लागि लाभदायक त छ नै, सौन्दर्यका लागि पनि । शरीरमा रगतको अभाव पुरा गर्न अनार उपयोगी मानिन्छ । यद्यपी कुनैपनि फल सोझै सेवन गर्नुभन्दाContinue reading “अनारमा केहि यस्ता महत्वपूर्ण तत्वहरू”
प्लाष्टिक पोखरी बनाउने तरिका
हाम्रो देशमा बर्षातको मौसममा मात्रै वर्ष भरिमा हुने जम्मा वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । अरुबेलामा प्राय पानीको अभाव नै रहन्छ । अझैपनि नेपालमा धेरै जसो ठाउँमा आकाशे पानीकै भरमा खेती गरिन्छ । धेरै जसो किसानले सिंचाइको अभाव भएकाले आफुले चाहेको खेती सहि समयमा गर्न सकिरहेका हुदैँनन् । नेपालको भौगोलिक बनोटले पनि झन यसमा चुनौतिContinue reading “प्लाष्टिक पोखरी बनाउने तरिका”
नेपाल सरकारले तोक्ने गहुँको समर्थन मुल्य ३३८५ हुनुपर्छ – देव धवल
यस २०७७को हिउँदे खेतीपातीमा कृषक गरेको लगानी तथा किसानको परिश्रमको उचित मुल्यांकन गर्ने भए नेपाल सरकारले न्यूनतम समर्थन मुल्य ३३८५ रूपैयाँ प्रतिकुन्टाल गहुँको मुल्य निर्धारण गर हुने पर्ने हो तर यहाँ खाद्य सुरक्षा तथा आधुनिकताको आधारमा केही प्रविधिले मात्रै गरेको मुल्यांकन उपयुक्त साबित नभए कृषक अगुवा देव धवलको सचिवालयले जानकारी दिएको छ । यस मुल्यांकनलाईContinue reading “नेपाल सरकारले तोक्ने गहुँको समर्थन मुल्य ३३८५ हुनुपर्छ – देव धवल”
साधारण कृषक परिवारमा जन्मेको डा. नवल पजियार वर्ल्ड गिनिज बुकमा विश्व भरका स्मरण शक्ति भएको व्यक्ति
साधारण कृषक परिवारमा जन्मेको डा. नवल पजियार वर्ल्ड गिनिज बुकमा विश्व भरका स्मरण शक्ति भएको व्यक्तिको रुपमा चिनिएका छन् । डा. पँजीयारले सबैभन्दा बढी स्मरण शक्ति भएको व्यक्तिमा नेपालको नाम विश्वभरि चम्काएका हुन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर बस्ने बर्ष ५० का डा. पँजीयारले स्मरण शक्ति बढी भएको भन्दै गिनिज वल्र्ड रेकर्डमा नामContinue reading “साधारण कृषक परिवारमा जन्मेको डा. नवल पजियार वर्ल्ड गिनिज बुकमा विश्व भरका स्मरण शक्ति भएको व्यक्ति”
वर्षमा तीन बाली लगाउने कृषक समुदायलाई FSC Rupandehi गैससले सहयोग गर्ने – देव धवल
तेस्रो बाली लगाउन कृषक समुदायलाई सुझाव तथा सहयोग हुने : कृषक सेवा समिति-रूपन्देही रूपन्देही, २४-माघ ;कोभिड-१९ले गर्दा विश्व नै बन्दबन्दीको अवस्था भएको बेला वातावरण सुधार भए भन्ने विभिन्न संचार माध्यमले दिएको हामी सबैलाई थाहै छ । सो को फलस्वरूप विश्व दोस्रो जल धनी देश नेपालमा आउने अनुमानि मनसुन केही दिन पहिलै सकृयता देखाएपछि यश बर्षContinue reading “वर्षमा तीन बाली लगाउने कृषक समुदायलाई FSC Rupandehi गैससले सहयोग गर्ने – देव धवल”