नामको मात्रै आधुनिकतामा विलिन भइ कृषि आधुनिकीकरण, कृषि व्यवसायीकरण र कृषि यान्त्रिकिकरणको कुरा गरीरहँदा किसान समुदायमा विद्यमान सामान्य समस्याहरु जस्तै कृषकले गरेको उपजले बजार नपाएर बारीमै कुहिएको, उत्पादित दुध फल्नुपर्ने , कृषक उत्पादनले बजार मूल्यको न्यूनतम भाग पनि नपाएको, खेती गर्ने बेला अति अवश्यक कृषक उत्पादन सहयोगी वस्तु जस्तैः मल, बीउ इन्धनको अदिको अभाव भएकोContinue reading “उत्कृष्ट कृषक ज्ञानको भण्डार नेपाल”कृषक समुदायमा बिकासको लागि कृ.अगुवा देव धवलको अष्ट नीति”
Category Archives: Farmers Support
नेपालको जैविक विविधतालाई आत्मसात गरि कृषक समुदायको बिकास मार्फत देशको बिकास गरौ° – देव धवल
विश्वमा भोकमरी व्यापक छ। खानाकै अभाव मानिस मरिरहेका छन्। सन्तुलित भोजनको अभावमा धेरै बालबच्चा कुपोषणबाट ग्रसित छन्। यो हामी सबैलाई थाहा हुँदाहुँदै पनि किन हामी खानालाई सजिलै फाल्दछौं ? आफ्नो लागि आफैंले प्लेटमा खाना लिँदा आधा मिल्काउन कसले सिकायो हामीलाई ? थोरै लिएर पछि के–के खान मन लाग्छ थपेर खाँदा के फरक पर्ला र ?Continue reading “नेपालको जैविक विविधतालाई आत्मसात गरि कृषक समुदायको बिकास मार्फत देशको बिकास गरौ° – देव धवल”
कानुनी दिवसको शुभकामनामा किसानले नेपाल कानुन भएको अनुभव गर्न – देव धवल
कृषक हकहित तथा सम्मानको सुनिश्चितता गरि किसानलाई कानुन भएको अनुभुती गराउन हार्दिक अनुरोध सहित कानुन दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । #DevDhawal नेपाल रहेको न्याय प्रणालीमा कृषक समुदायको सहभागी न्यून हुनको साथै कानुन धनीलाई राम्रो र गरिबका लागि लाठी भएको छ । अतः संबिधानमा लेखिएको जस्तो प्रधानमन्त्री र किसान जो भए नि समान व्यवहारको कानुनContinue reading “कानुनी दिवसको शुभकामनामा किसानले नेपाल कानुन भएको अनुभव गर्न – देव धवल”
कृषक हकहित तथा सम्मानको लागि यहीँ मिति २०७८ साल जेष्ठ २७ गते “नौं राष्ट्रिय कृषक दिवस” मनाउने योजना बनाउदै सरकार !
२०७७|०१|२०, प्रदेश सरकारनेपाल संघीयता गए पनि सात प्रदेशको छुट्टाछुट्टै प्रदेशीक सरकार सहितको संरचना बनेको भए त पनि प्रत्येक प्रदेशमा कृषक समुदायको बहुलता रहेको हामी सबैलाई थाहै छ । विभिन्न तहका सरकारले बजेट तथा कार्यक्रम सर्बजनिक गर्दा कृषिलाई प्राथमिकतामा राखेको भन्ने तर्क सहितको बजेट पुस्तिका सर्बजनिक गरेको हुन्छ तर के हामीले कहिले हेरेको छौं कि कृषकContinue reading “कृषक हकहित तथा सम्मानको लागि यहीँ मिति २०७८ साल जेष्ठ २७ गते “नौं राष्ट्रिय कृषक दिवस” मनाउने योजना बनाउदै सरकार !”
बिकामको नाममा उचित व्यवस्थापन नहुदा वातावरण प्रदूषित बन्न पुगेको हो – देव धवल
नेपाल एउटा उपत्यका , अग्लोहोचो पहाड / हिमालले भरिएको मुलुक हो । यहाँ सामान्य तरिकाले हावा खेल्न ( चल्न ) पाउने अवस्था छैन । त्यसैले सडक निर्माण जस्तो काममा धेरै धुलोमय् हुने योजना संचालन गर्दा उचित व्यवस्थापन नगरेकाले स-साना धुलो कणले वातावरण बढी प्रदूषित भएको हो र हावा खेल्न नपाउदा गुम्सियेर झन्झन् प्रदूषित बनाउने भएकोContinue reading “बिकामको नाममा उचित व्यवस्थापन नहुदा वातावरण प्रदूषित बन्न पुगेको हो – देव धवल”
नेपालका लागि नौलो फल रामबुटानको व्यावसायिक खेती गर्ने तरिका जानौ
रामबुटान (RamButan) एक उष्ण प्रदेसीय फलफूलमध्ये महत्वपूर्ण फल हो । रामबुटान नाम मलय शब्दको भन्ने शब्दबाट आएको हो जसको अर्थ कपाल हुन्छ । हेर्दा लिचीजस्तै देखिने,झुप्पामाफल्ने तर बोक्रामा लामो लामो कपाल जस्तै भएको यो फल स्यापिन्डेसी परिवारमा पर्दछ । यो फलको उत्पत्ति इन्डोनेसिया, थाईल्यान्ड, मलेशियामा भएको मानिन्छ तर यसको उत्पादन अरु उष्ण दक्षिण एसियाली ठाँउहरु,Continue reading “नेपालका लागि नौलो फल रामबुटानको व्यावसायिक खेती गर्ने तरिका जानौ”
नयाँ वर्ष 2078 को शुभकामना – देव धवफ
सम्पुर्ण जनसमुदायलाई नयाँ वर्षको पवन अबसारमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैछौं । कृषक हकहित तथा सम्मानको लागि हाम्रो अभियान -परिवार
Easy Installation, Accurate Soil Moisture, Salinity And Temperature Measurement.
The Drill & Drop probe is fully encapsulated and can be completely buried, reducing the risk of machinery damage. Measures Soil moisture and temperature, with salinity optional. Applications Vegetable crops, Fruit & Nut tree crops, Vines, Berries, research, and landscapes. Sentek Smart Tapered Shape Allows For Fast And Efficient Installation And Extraction. Probe Features Undisturbed installation allows for measurement of trulyContinue reading “Easy Installation, Accurate Soil Moisture, Salinity And Temperature Measurement.”
गाई फर्म बनाउदा लाग्ने लगानी,गोठ बनाउदा आधारभुत बिशेषता तथा ध्यान दिनुपर्ने कुराहरू जानौ
-फर्ममा लगानी पहाडमा एउटा सामान्य फर्म सञ्चालन गर्न १० देखि १५ लाख रुपैयाँ खर्च हुन्छ । त्यसैगरी, तराईमा २० लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म खर्च हुन्छ । फर्मका लागि गाई, दाना घाँसलगायत गोठ निर्माणसमेत गरी यति खर्च लाग्न सक्छ । तर, आवश्यकताअनुसार ठूला खालमा फर्म सञ्चालन गर्न भने करोडौँ खर्च लाग्छ । -गोठका आधारभूत विशेषताहरु१)Continue reading “गाई फर्म बनाउदा लाग्ने लगानी,गोठ बनाउदा आधारभुत बिशेषता तथा ध्यान दिनुपर्ने कुराहरू जानौ”
नेपालकै सबैभन्दा उत्कृष्ट कार्यक्रम “कृषक व्यावसायिकरण अभियान”को पहिलो चरणको कार्यक्रम रोहिणी गाउपालिकामा
कृषक हकहित तथा सम्मानको लागि हाम्रो अभियानको प्रमुख अभियानता एवम् राष्ट्रिय कृषक दिवस ( जेष्ठ २७ गते)को संस्थापक देव धवलको पहलमा कृषक सेवा समिति रूपन्देहीले नेपालकै सबैभन्दा उत्कृष्ट कार्यक्रम “कृषक व्यावसायिकरण अभियान”को पहिलो चरणको कार्यक्रम रोहिणी/मर्चवारी गाउँमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको सहयोगमा आ.ब. २०७८/७९ मा संचालन हुने भएको छ ।