नयाँ प्रजातिको (सेतो प्वाँख र पुच्छर भएको) लामखुट्टे नेपालमा

नयाँ प्रजातिको (सेतो प्वाँख र पुच्छर भएको) लामखुट्टे नेपाल देखा परेको छन् । यसको आकार अधिकत्तम 2 मिलिमिटर लामो र 1/2 मिलिमिटर व्यास भए देखा परेको छन् । यस लामखुट्टेलाई #DevDhawal ले “सेतो पुच्छरे लामखुट्टे” भनेर नाम दिनुभएको छ । यो अत्यन्त बिस युक्ति भएकोले यश सेतो पुच्छरे लामखुट्टेले टोक्दा २०/२५ मिनेट सम्म चीलाउने रContinue reading “नयाँ प्रजातिको (सेतो प्वाँख र पुच्छर भएको) लामखुट्टे नेपालमा”

धान बालीको व्याक्टेरियल पात डढुवा रोग ( Bacterial Leaf Blight: Xanthomonas oryzae )

नेपालको विभिन्न स्थानहरुमा धान बालीमा व्याक्टेरियल पात डढुवा (Bacterial Leaf Blight) रोगको समस्या फैलिइ रहेको खबर प्राप्त भएको हुनाले‍‍‍‍‍‍‍‍‍‍‍‍‍ उक्त रोग सम्बन्धी जानकारी र रोग व्यवस्थापनका केहि उपायहरु समेटी यहाँ प्रस्तुत गरिएको छ। रोग फैलिने उपयुक्त अवश्थाः• तापक्रमः २५-३४ डिग्री सेल्सियस• उच्च सापेक्षिक आर्द्रता (७० % भन्दा बढी)• लगातार वर्षा र हावाहुरी•धानको नजिक रोपाई• माटोमाContinue reading “धान बालीको व्याक्टेरियल पात डढुवा रोग ( Bacterial Leaf Blight: Xanthomonas oryzae )”

व्यवसायिक खुर्सानी खेती गर्ने सजिलो तरिका – देव धवल

खुर्सानीलाई हरियोमा काँचै खान, सुकाएर धुलो, मसला र अचारको लागि प्रयोग गरिन्छ । यसमा विशेषगरी भिटामिन ‘ए’ र ‘सी’ प्रशस्त मात्रामा पाइन्छ ।हावापानी :न्यानो हावापानी, सुख्खा र गर्मी मौसम उपयुक्त हुन्छ । तापक्रम ३८ डिग्री सेन्टिग्रेड भन्दा माथि र आद्रता कम भएमा फल र फूल कम लाग्छ ।उपयुक्त जातहरू :उन्नत जातको रूपमा पूसा ज्वाला, सूर्यमुखी,Continue reading “व्यवसायिक खुर्सानी खेती गर्ने सजिलो तरिका – देव धवल”

अङ्गुर खेती प्रविधि सम्बन्धि जानकारी – देव धवल

हावापानी तथा समय :- अङ्गुर खेती जातअनुसार विभिन्न क्षेत्रमा गर्न सकिन्छ। तर यसले तुसारो र सुख्खा सहन सक्दैन।यसको खेतीका लागि लामो समयसम्म गर्मी हुने स्थान राम्रो हुन्छ।२० देखि ४० डि.से. तापक्रमसम्म यसको खेती गर्न सकिन्छ।समुन्द्र सतहदेखि करिब १५०० मिटरसम्म यसको खेती भएको छ। अङ्गुर बढ्ने समयमा पानी पर्नु राम्रो हुन्छ।तर फूल फुल्ने समयमा वर्षा भएमाContinue reading “अङ्गुर खेती प्रविधि सम्बन्धि जानकारी – देव धवल”

3 G कटींग भनेको के हो ?

3G कटींग भन्नाले कुनै पनि बिरुवालाई तेस्रो पुस्ता सम्म लगेर त्यसबाट फल उत्पादन गर्नुलाई बुझिन्छ | यस्तो गर्दा पहिलो र दोस्रो पुस्ताको हाँगाहरु बाट उत्पादन गरिदैन र तेस्रो पुस्ताको हाँगाहरु बाट उत्पादन लिने गरिन्छ | बिरुवा लगाइसकेपछी जुन मुख्य लहरा हुन्छ त्यसलाई पहिलो पुस्ता भनिन्छ भने त्यहि मुख्य लहरा बाट आउने अरु साखा हाँगाहरु दोस्रोContinue reading “3 G कटींग भनेको के हो ?”

लहरे बालीका किरा र तिनको व्यवस्थापन

फर्सीको रातो खपटे• संक्रमित खेतहरू माटोमा ग्रबहरू मार्न गहिरो जोताउँछन्।• खेतमा बाढी सिँचाइ अपनाउनुहोस ।• नोभेम्बरमा बाली छर्नाले यस कीरबाट क्षति हुन पाउदैन ।• अंकुरणपछि बिरुवाको फेद नजिकै जमिनमा प्रति हेक्टर ३-४ सेमी गहिरो ७ केजी कार्टप हाइड्रोक्लोराइड ३ जीआर प्रयोग गर्नुहोस् र सिँचाइ गर्नुहोस्।• प्रति हेक्टर २५० लिटर पानीमा कार्बेरिल ५० डब्ल्यूपीको ३७५ ग्रामContinue reading “लहरे बालीका किरा र तिनको व्यवस्थापन”

उत्कृष्ट कृषक ज्ञानको भण्डार नेपाल”कृषक समुदायमा बिकासको लागि कृ.अगुवा देव धवलको अष्ट नीति

नामको मात्रै आधुनिकतामा विलिन भइ कृषि आधुनिकीकरण, कृषि व्यवसायीकरण र कृषि यान्त्रिकिकरणको कुरा गरीरहँदा किसान समुदायमा विद्यमान सामान्य समस्याहरु जस्तै कृषकले गरेको उपजले बजार नपाएर बारीमै कुहिएको, उत्पादित दुध फल्नुपर्ने , कृषक उत्पादनले बजार मूल्यको न्यूनतम भाग पनि नपाएको, खेती गर्ने बेला अति अवश्यक कृषक उत्पादन सहयोगी वस्तु जस्तैः  मल, बीउ इन्धनको  अदिको अभाव भएकोContinue reading “उत्कृष्ट कृषक ज्ञानको भण्डार नेपाल”कृषक समुदायमा बिकासको लागि कृ.अगुवा देव धवलको अष्ट नीति”

विश्व मरुभूमि र खडेरी बिरूद्ध संघर्ष दिवस २०२१को शुभकामना

२०२१ मरुभूमि र खडेरी बिरूद संघर्ष दिवस १७ जुनमा आयोजना हुने भएको छ । मरूभुमीलाई भूमिलाई स्वस्थ भूमिमा परिवर्तन गर्ने कुरामा केन्द्रित हुनेछ । गिरावट गरिएको भूमि पुनर्स्थापनाले आर्थिक लचिलोपन ल्याउँदछ, रोजगारी सिर्जना गर्दछ, आय बढाउँदछ र खाद्य सुरक्षा बढाउँछ । यसले जैवविविधता पुन: प्राप्ति गर्न मद्दत गर्दछ । यसले पृथ्वीको तापक्रमलाई कम गर्दै वायुमण्डलीयContinue reading “विश्व मरुभूमि र खडेरी बिरूद्ध संघर्ष दिवस २०२१को शुभकामना”

कृषकलाई सम्मान के को लागि – जनप्रतिनिधि

“हाम्रो समुदायमा निर्वाचित एक जनप्रतिनिधिले कृषकलाई सम्मान के चाहिन्छ । अनुदानमा पैसा , बिउ , औजार , मल आदि सरकारले दिएकै छ ।” भन्ने तर्क गरे पछि कृषक अगुवा देव धवलको ठाडो जबाफमा “तिमीहरू आफ्नो जीवनयापनको लागि केही गर्न नसक्ने माग्न्तेलाई माननियको उपाधी सहित सम्मान किन चाहिन्छ । भनेपछि नेताको त होस् उढ्यो । छौँContinue reading “कृषकलाई सम्मान के को लागि – जनप्रतिनिधि”

काँक्रो खेती प्रविधि र उत्पादन विधि – देव धवल

परिचयकाँक्रो Cucurbitaceae परिवारमा पर्दछ । यसको बैज्ञानिक नाम Cucumis sativus हो । यो एक वर्षीय बाली हो ।यसको खेती पहाड देखी तराई सम्म गर्न सकिन्छ । यसले अत्याधिक चिसो र तुषारो सहन सक्दैन । हावापानी काक्रो न्यानो तथा गर्मी मौसमको बाली भएकोले यसलाई लामो समय सम्म न्यानो तापक्रमको आवश्यकता पर्दछ । यसको बोट बृद्धि रContinue reading “काँक्रो खेती प्रविधि र उत्पादन विधि – देव धवल”

Design a site like this with WordPress.com
Get started