कृषक तथा उपभोक्तालाई सहयोगी कम्पनीको संस्थापक डा. देव धवल

कृषक हकि तथा सम्मानको लागि काम गर्दै आएका राष्ट्रिय कृषक महासङ्घका संस्थापक एवं अध्यक्ष समेत रहेका डाक्टर देव धवल यस फार्मर्स ग्रुप लिमिटेडको संस्थापकको जिम्मेवारी बहन गर्दै अध्यक्षको रुपमा मनोनित हुनुभएकोमा हामी आभार व्यक्त गर्दछौं । यस फार्मर्स ग्रुप लिमिटेडका संस्थापक सदस्यहरूमध्ये सम्पूर्ण सदस्यहरूको बहुमतबाट पारित भई फार्मर्स ग्रुप लिमिटेडको संस्थापक अध्यक्षको रुपमा रहेका डाक्टरContinue reading “कृषक तथा उपभोक्तालाई सहयोगी कम्पनीको संस्थापक डा. देव धवल”

कृषक समुदायको लागि लगानी व्यवस्थापन गर्न कृषक इन्वेस्ट कार्ड – देव धवल

राष्ट्रिय कृषक महासंघ नेपालको पहलमा कृषक समुदायको सहुलियत लगानीको लागि “Farmers Invest Card” रूपन्देहीको २ वटा पालिका र नवलपरासीको १ वटा पालिकामा जम्मा १००० कृषक परिवारलाई १/१ लाखौंको दर प्रथम वर्षमा सुबिधा दिने योजना भएकोले इच्छुक कृषकले सम्पर्क गर्नुस् ।

“समान रूपी खेतीपाती व्यवस्थापनक प्रणाली” कार्यक्रममा आफैं लागि परे-कृषक अगुवा देव धवल

राष्ट्रिय कृषक महासंघ नेपाल लगायत विभिन्न २२ वटा जिल्लामा कृषक हकहित तथा सम्मानको लागि काम गर्ने गैससको एवम् जेठ २७ गते मनाउने गरिए राष्ट्रिय कृषक दिवसको संस्थापक कृषक अगुवा देव धवलले बनाएको “समान रूपी खेतीपाती व्यवस्थापनक प्रणाली” कार्यक्रममा आफैं लागि परेका छन् । देव धवलको योजना तथा कृषक सेवा केन्द्र नवलपरासी ( FSC Nawalparasi )Continue reading ““समान रूपी खेतीपाती व्यवस्थापनक प्रणाली” कार्यक्रममा आफैं लागि परे-कृषक अगुवा देव धवल”

ओखर फलको खेतीपाती गर्ने विधि तथा अन्य जानकारी सहित

परिचय ओखरलाई अङ्ग्रेजीमा Walnut भनिन्छ । यसको वानस्पतिक नाम Juglans rejia हो । यो Juglandaceae परिवारमा पर्छ । ओखर बिरुवाहरुको कलमी कसरी र कहिले गर्ने भन्ने विषयमा धेरै कृषकहरुलाई जानकारी नभएकाले यहाँ केही प्राविधिक जानकारी गराउने प्रयास गरिएको छु । ओखर बिरुवा कलमी गर्न पहिले नेपाली हाडेओखरको बीउ संकलन गर्नु अति जरुरी छ । नेपालीContinue reading “ओखर फलको खेतीपाती गर्ने विधि तथा अन्य जानकारी सहित”

भटमास खेतीपाती गर्ने सिजन भो, कसरी गर्नेखेती सम्पुर्ण जानकारी जानिराखौ

भटमास दलहान दुई दालिए दलहान खेतीमा पर्ने भिटामिन युक्ति उत्पादन हो । यसको खेतीपाती समुन्द्री सतह देखि ४ ५०० मिटरको उच्च सुख्खा ठाउँमा हिउँदे बालीको रूपमा गर्ने गरिन्छ । -हावापानीको अवस्थागर्मी तथा चिसो दुवै वातारणमा भटमासको उब्जनी हुन्छ। २६.५ देखि ३० डिग्रीको तापक्रममा भटमासको उब्जनी सबैभन्दा राम्रो हुन्छ ।भटमासको बिउ छिटो उमार्न र बेर्नाहरूलाई हलक्कदContinue reading “भटमास खेतीपाती गर्ने सिजन भो, कसरी गर्नेखेती सम्पुर्ण जानकारी जानिराखौ”

बहु-उपयोगी जडिबुटी सतुवा खेती

Scientific Name( Latin Name): Paris polyphylla sm.)Family: Liliaceaeपरिचय:सतुवा उच्च पहाडी भेगमा पाइने एक प्रकारको मूल्यवान वन औषधी हो । यसको पात बाँकोको जस्तै हुन्छ । यसको जराको आकार अदुवा जस्तै हुन्छ भने सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ । जस्तै : -बान्ता भएमा अथवा पखाला लागेमा सतुवाको सेबनले बिरामीContinue reading “बहु-उपयोगी जडिबुटी सतुवा खेती”

रक्त चन्दन बारे जानकारी – देव धवल

अग्रेजीमा रेड सेण्डलउड (Red Sandal wood) नामले परिचित रक्तचन्दन Pterocarpus santalinus प्रजातीका हुन । यो विशेष गरी पृथ्वीको भू-मध्ये रेखाले छोएका स्थान जस्तै भारत, श्रीलंका, अप्रिmका, नाभिविया, जिम्वाव्वे अष्ट्रेलियाको उत्तरी क्षेत्रमा प्रशस्त पाइएको छ। नेपालमा पनि रक्तचन्दन खेतीको प्रवल सम्भवाना रहेको हुँदा प्रकृया पुर्याएर उक्त खेती बाट ब्यापक आएआर्जन गर्न सकिन्छ ।हरेक दिन ट्रकका ट्रकContinue reading “रक्त चन्दन बारे जानकारी – देव धवल”

कृषक पिता भनेर जन-उपाधी पाएका कृषक अगुवा धवललाई पृत शोक …

😥😪😓😢😰कृषक समुदायको लागि हकहित तथा सम्मान स्थापित गराउन अभियान सहित अगाडि बढेर काम गर्दै आएको असल हिरो देव धवलको (र जेठो छोरा ओमसतिया गाउपालिका प्रवक्ता शिवा धवलको) बुवा कृषक बासुदेव धवलको 58 बर्षको आयुमा असमयिक निधनले सिङ्गो हामी कृषक समुदायलाई स्तम्भ बनाएको छ । तीन महिना पहिल कोभिड-१९ पोजेटिभ हुदा केही नभई घरमा सामान्य उपचारलेContinue reading “कृषक पिता भनेर जन-उपाधी पाएका कृषक अगुवा धवललाई पृत शोक …”

कोदो सम्बन्धि सम्पुर्ण जानकारी

-परिचय :कोदो करिब १५० से.मि. सम्म अग्लो हुने र जरा २५–४० से.मि. सम्म तल जाने घाँसे परीवारको (Poaceae, family) मा पर्ने एक वर्षिय बाली हो । यसको डाँठ धान, गहुँको तुलनामा केही दरो, चिप्लो र होचो हुन्छ । यो एक स्वयंसेंचन (self pollinated ) वाली हो । नेपालको पहाडी क्षेत्रमा कोदोलाई मकै पछिको दोस्रो वालीContinue reading “कोदो सम्बन्धि सम्पुर्ण जानकारी”

देव धवलको दाबी, धान दिवस फरकफरक समयमा हुन्छ तर कृषक दिवस एक समयमा सबै किसानलाई सम्बोधन गर्ने हुन्छ ।

मेरो धान दिवस आज थियो । हाम्रो पुर्खाले धान खेतीपाती गर्ने क्रममा जति दिन लागेपछि जुन दिन अन्तिम रोपाइ हुन्थ्यो त्यो दिन ( सकलहरा ) मनाउदै मीठो-मिठो खानेकुरा सबै गाउले सहयोगीलाई खुवाउने र रोपाइ संगसगै हिलो छयापने चलान कायमै छ । सबैभन्दा बढी धान उत्पादन हुने  तराईमा यो चलान/रीतिरिवाजलाई कायमै छ तर नेपाल सरकारले हामीContinue reading “देव धवलको दाबी, धान दिवस फरकफरक समयमा हुन्छ तर कृषक दिवस एक समयमा सबै किसानलाई सम्बोधन गर्ने हुन्छ ।”

Design a site like this with WordPress.com
Get started