कृषक हकहित तथा सम्मानको सुनिश्चितता गरि किसानलाई कानुन भएको अनुभुती गराउन हार्दिक अनुरोध सहित कानुन दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
#DevDhawal
नेपाल रहेको न्याय प्रणालीमा कृषक समुदायको सहभागी न्यून हुनको साथै कानुन धनीलाई राम्रो र गरिबका लागि लाठी भएको छ । अतः संबिधानमा लेखिएको जस्तो प्रधानमन्त्री र किसान जो भए नि समान व्यवहारको कानुन लगु गर्ने सर्बोच्च लगायत सबै न्याय प्रणालीको पदाधिकारीलाई बिशेष अनुरोध छ ।
मे ३ (वैशाख २०) विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । यथार्थमा नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सूचना सम्प्रेषणमा कार्यरत विश्वका पत्रकारहरूले विश्वव्यापी फैलिएको महाव्याधि कोभिड–१९ को त्रासबीच मे ३ मा ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाएका छन्। पत्रकारिता पेशाको हकहितको संरक्षण, संवद्र्धन एवं स्वतन्त्रताको माग गर्दै विश्वका पत्रकारले मे ३ लाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएका छन्।
विश्वमा स्वतन्त्र प्रेसको आधारस्तम्भ विश्व मानवअधिकार घोषणापत्र–१९४८ लाई मान्ने गरिन्छ। सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाद्वारा पारित उक्त घोषणापत्रको दफा १९ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यतालाई आत्मसात् गर्न प्रत्येक नागरिकले कुनै पनि विषयमा स्वतन्त्रतापूर्वक विचार बनाउन पाउने, आफ्नो विचार तथा अभिव्यक्ति निर्भीक रूपमा राख्न पाउने र बिनाअवरोध जुनसुकै माध्यमद्वारा प्रसार गर्नसक्ने व्यवस्था गरेको छ। प्रेस स्वतन्त्रताको मर्म र मान्यता पनि यही हो। यही प्रावधानले नै वास्तवमा विश्वमा प्रेस स्वतन्त्रताको सुनिश्चिततालाई उजागर गर्ने पहिलो प्रयत्न गरेको हो।
सन् १९९३ मा युनेस्कोको सिफारिसमा विश्वमा मनाउँदै आइएको विश्व प्रेस स्वतन्त्रता दिवसको जग बसाल्ने कामको श्रेय भने अफ्रिकी देशका सम्पादकहरूलाई दिन मिल्छ। सन १९९१ को अप्रिल २९ देखि मे ३ सम्म अफ्रिकी देश नामिबियाको विन्डहकमा विशेषतः अफ्रिकी देशका पत्रिकाका सम्पादकहरूले आयोजना गरेको सम्मेलनले पाँचबुँदे घोषणापत्र पारित गरेको थियो। त्यही घोषणापत्रका आधारमा टेकेर सन् १९९३ मा युनेस्कोको महासभाले पारित गरेपछि विश्वमा यो दिवस मनाउँदै आइएको हो। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ विविध कार्यक्रम तय गरिएको छ ।
नेपालको हकमा सुचना तथा संचार मन्त्रालयको नीति/नियम निहाल्ने हो भने सबै संचारलाई सरकारले भने अनुसारको समाचार जनता सम्मान पुर्याउनुपर्ने धेरैजसो बाध्यतामक कुरा उल्लेख गरेकोले पत्रकार साथीहरूले आफैं अनुसन्धान गरेको तथ्यलाई समेत प्रसारण/जनताको बिचमा राख्ने नसक्ने अवस्था अन्य होस् भन्दै स्वतन्त्रता रूपमा पत्रकारिता गरि जनताले भ्रममा नराखि समाज बिकासमा सहयोग पुर्याउन अनुरोध गर्दै संपूर्ण कृषक जनसमुदाय एवम् राष्ट्रिय कृषक महासंघको तर्फबाट यहाँलाई विश्व प्रेस स्वतन्त्रता दिवस २०२१को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
#DevDhawal – संस्थापक अध्यक्ष राष्ट्रिय कृषक महासंघ -नेपाल लगायत विभिन्न FSC/FDC गैसस
२०७७|०१|२०, प्रदेश सरकार नेपाल संघीयता गए पनि सात प्रदेशको छुट्टाछुट्टै प्रदेशीक सरकार सहितको संरचना बनेको भए त पनि प्रत्येक प्रदेशमा कृषक समुदायको बहुलता रहेको हामी सबैलाई थाहै छ । विभिन्न तहका सरकारले बजेट तथा कार्यक्रम सर्बजनिक गर्दा कृषिलाई प्राथमिकतामा राखेको भन्ने तर्क सहितको बजेट पुस्तिका सर्बजनिक गरेको हुन्छ तर के हामीले कहिले हेरेको छौं कि कृषक समुदाय एवम् कृषि बिकासको लागि कति बजेट सो सरकारले छुटाउने गरेको छ ? यथार्थमा हेर्ने हो भने कृषकलाई सहयोगी हुने कार्यक्रम तथा नितिलाई प्राथमिकतामा राखिएको हुदैन तर किन यस्तो लेखेको हुन्छन भन्ने देव धवलको प्रश्न एकदमै जायज रहेको छ । यस्तो प्रश्नलाई मध्यनजर राख्दै ६०/६६% कृषक समुदायलाई अन्योलमा राख्ने स्थानीय निकाय लगायतका विभिन्न सरकार माथि सर्बोच्चमा मुद्दा गर्नुपर्ने अवस्था देखिन्छ ।
अहिले विश्वकै शक्तिशाली मुलुक लगायत नेपाल पनि कोरोना (Covid-19)को चपेटामा पनि संकटमा परेको छ । यस्तो संकटकालमा नि हामी सबै काम पुर्णतः ठप्प गरे त पनि बाच्नको लागि खाद्यवस्तुको चाहिन्छ । अौषदी बनाउन तथा उपचार गर्न चाहिने जडिबुटी लगायतका सबै खाद्य कच्चापदार्थ कृषक समुदायले उत्पादन गरि जीवको रक्षात्मक कार्य गरेको हुन्छ ।विश्वमा महामारीको रुपमा फैलिरहेको विध्वशंकारी कोरोना भाईरस (कोभिड १९) ले विश्व जगतलाई तहसनहस बनाईराखेको छ । विश्वका कतिपय देशहरु जुन आर्थिक रुपले सबल मानिन्थ्यो तिनिहरुलाई पनि आछुआछु पारिराखेको अवस्था छ । यसले विश्वको अर्थतन्त्र लाई जोगाइ राख्न चुनौती थपिदिएको छ । विश्वका शक्तिशाली देशलाई समेत अर्थतन्त्र जोगाउन गाहोे पर्ने सम्भावना बढ्दै गएको छ । नेपाल जस्तो कम विकसित देशलाई झन गा¥हो परिस्थिति आउला यो सोचनीय विषय हो । भनेको सुन्ने गरिन्छ नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि हो र सबैभन्दा बढी योगदान कृषि क्षेत्रको छ । तर कृषि क्षेत्रको विकासको लागि निती नियमको कार्यान्वयन पक्ष कति सक्रिय छ भन्ने कुरा त देखिएकै छ । कोभिड १९ को महामारीले अर्थतन्त्रको मेरुदण्ड कसरी निमोठीरहेको छ र अर्थतन्त्रलाई कसरी जोगाइराख्ने कसरी जिवित राख्ने चुनौती खडा गरिदिएको छ । नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि हो र कृषिको आधार किसान हुन् र किसानको मनोबल कमजोर भयो भने कुनै पक्षको काम रहँदैन । यसरी किसानहरुको मनोबल उच्च राख्न कृषि विज्ञ, सोधकर्ता, सामाजिक अभियान्ता तथा मिडियामा काम गर्ने साथीहरुको महत्वपूर्ण भुमिका रहन्छ । यस्तो बेला किसानको मनोबल उच्च राख्नु भनेको देशको आर्थिक समृद्धिमा टेवा पुग्नु हो ।
यस्तो विषम परिस्थितिको बेलामा किसानहरुलाई कृषि औजार लगायत कृषि कर्ममा प्रयोग हुने कृषिजन्य सामाग्रीहरुको उपलब्धतामा गम्भिर रहनु आवश्यक छ । त्यस्ता सामाग्रीहरु कहाँ पाईन्छ भन्नेबारे जानकारी किसानहरुले सजिलै पाउन नसकेको अवस्था हो । त्यस्ता सामाग्रीको लागि किसानहरुले बजारमा निस्किन सकिरहेको हुँदैन, अर्को किसानहरुमा सूचनाको अभावले कहाँ कति बेला पाउने थाहा नपाएपछि उनीहरुमा नैराश्यता बढ्दै जान्छ । अहिले सरकारले चाहने हो भने कृषि कर्मबाट उत्पादित बस्तुलाई बजारिकरण गर्न त्यति गा¥हो छैन । तह तहमा सरकार छन् । तर एक अर्कोमा समन्वयको अभाव छ । फलतः उत्पादित कृषि बस्तुहरु कुहिएर गएको समाचार हामीले सुनिरहनु परेको छ । अदृष्य शक्तिले पूरै विश्वलाई बिजोग बनायो नै अर्को प्राकृतिक विध्वंशले झन विजोग बनाएको छ । हाल चलिरहेको हावाहुरी र असिना पानीले किसानले लगाएको गोलभेँडा, फर्सी, केरा, लगायतका कृषिबालीमा क्षति पु¥याइरहेको छ । यस्तो विपत्तीको घडीमा अभिभावकको भुमिकामा सरकार रहनुपथ्र्यो । सबै तहका सरकारले अर्को ध्यान दिनुपर्ने कुरा के हो भने स्थानीय स्तरको विउविजन जोगाईराख्नु पनि आजको आवश्यक छ । कृषि उत्पादनमा खडेरी आउने बहाना र हल्ला फिजाउँदै उत्पादननै नहुने विउको सिफारिस हुन सक्छ । यस्तो बेला नियमनकारी निकाय चलाख हुनु जरुरी छ ।
सबै तर्कलाई मनन गर्दै , कृषक समुदायबाट राष्ट्रिय कृषक पिताको उपाधि पाएका कृषक अगुवा देव धवल ( शिवा प्रसाद धवल)ले “कषक हकहित तथा सम्मान” प्राप्तिका लागि २०७० साल जेष्ठ २७ गते कृषक दिवसको स्थापना गरि विभिन्न संघसंस्थाको मध्यम बाट मनाउँदै आएको राष्ट्रिय कृषक दिवस तथा कृषक सम्मान कार्यक्रम प्रदेश सरकारले प्रत्येक स्थानीय तह/सरकारले मनाउने कार्य/नीति बनाउन लागेको छ ।
आउदो जेष्ठ २७ गते नौं राष्ट्रिय कृषक दिवस तथा किसान सम्मान कार्यक्रम प्रदेश सरकार लगायत विभिन्न तहका सरकारले प्रत्येक स्थानीय तहमा आवश्यकता अनुसारको कार्यक्रम गरि मनाउनुपर्ने कार्यआदेश बनाउन आस्वस्ना कृषक सेवा समितिलाई दिनु भएको हो भन्ने जानकारी कृषक बिकास कार्यक्रम प्रमुख एवम् कृषक सेवा केन्द्र बर्दियाको अध्यक्ष श्री कल्पना शर्माले दिनुभएको छ ।
I have a feeling of the problems of the farmers in my heart, That is why the farmer is near my heart.
#DevDhawal
मुझे अपने दिल में किसानों की समस्याओं का अहसास है, इसलिए किसान मेरे दिल के पास है। #देवधवल
mujhe apane dil mein kisaanon kee samasyaon ka ahasaas hai, isalie kisaan mere dil ke paas hai. #devadhaval ( sometime )
“कृषक हकहित तथा सम्मानको लागि हाम्रो अभियान”को विभिन्न कार्यक्रममा सहभागी हुनुको साथै सो स्थानमा पर्ने सबै मन्दिरमा (देवी-देवता) समेत कृषक हकहित तथा सम्मानको लागि कामना गरे तापनि स्थापित गराउन यति समय किन लागि रहेको छ ? के साच्चिकै देवी-देवता / मठ-मन्दिर केही मानवीय समुदायको सृजित भ्रम मात्रै हो कि …जस्तो लाग्न थालेको छ । किनभने जीवन रक्षाका लागि पहिलो उत्पादनमूलक काममा खटिने किसान नै सबै तिर बाट शोषित छ । #DevDhawal
नेपाल एउटा उपत्यका , अग्लोहोचो पहाड / हिमालले भरिएको मुलुक हो । यहाँ सामान्य तरिकाले हावा खेल्न ( चल्न ) पाउने अवस्था छैन । त्यसैले सडक निर्माण जस्तो काममा धेरै धुलोमय् हुने योजना संचालन गर्दा उचित व्यवस्थापन नगरेकाले स-साना धुलो कणले वातावरण बढी प्रदूषित भएको हो र हावा खेल्न नपाउदा गुम्सियेर झन्झन् प्रदूषित बनाउने भएको लेखिन्छ । त्यसमाथि धुलो-धुवा निकाल्ने अव्यवस्थित कम्पनी , अति वन कटानी ,वन डाडेलो, अत्यधिक गाडीको प्रयोगले समेत वातावरण प्रदूषित हुदै गएको छ । यस वर्ष मौसमी हुरी र पानी ( वर्षा ) नआएको नि वातावरण साफा हुना पाएको छैन ।
कृषक उत्थान केन्द्र , दार्चुला कार्यसमिति पदाधिकारी
राष्ट्रिय कृषक महासंघ नेपालको तर्फबाट NFF Nepal कै संस्थापक कृषक अगुवा #DevDhawal को प्रत्येक्ष उपस्थितिमा नेपालको पश्चिमी-उत्तरी दार्चुला जिल्लामा कृषक हकहित तथा सम्मानको लागि गर्ने जिल्ला स्तरमा काम गर्ने कृषक सहयोगी गैरसरकारी संस्था “कृषक उत्थान केन्द्र – दार्चुला”को १३ सदस्यीय ( प्रत्येक स्थानीय तहबाट १/१ ) तदर्थ समिति गठन गरि संस्था बिस्तार गरिएको छ ।
रामबुटान (RamButan) एक उष्ण प्रदेसीय फलफूलमध्ये महत्वपूर्ण फल हो । रामबुटान नाम मलय शब्दको भन्ने शब्दबाट आएको हो जसको अर्थ कपाल हुन्छ । हेर्दा लिचीजस्तै देखिने,झुप्पामाफल्ने तर बोक्रामा लामो लामो कपाल जस्तै भएको यो फल स्यापिन्डेसी परिवारमा पर्दछ ।
यो फलको उत्पत्ति इन्डोनेसिया, थाईल्यान्ड, मलेशियामा भएको मानिन्छ तर यसको उत्पादन अरु उष्ण दक्षिण एसियाली ठाँउहरु, अफ्रीका, ओसिएनिया, अष्ट्रेलिया, सेन्ट्रल अमेरिकामा पनि फैलिएको छ । समुन्द्री तहदेखि ८०० देखि ९०० मिटरसम्मको उचाईमा यसको राम्रो खेती हुन्छ ।रामबुटान नेपालको लागि राम्रो सम्भावना बोकेको नौलो विदेशी फल हो ।
-महत्व र उपायोग : १. लिची जस्तै मिठो स्वाद भएको रामबुटानको पाकेको फल बोक्रा छोडाएर ताजा खान सकिन्छ र फललाई सुकाएर रामबुटान नट बनाएर पनि खान सकिन्छ । २. वास्नादार रामबुटानका फूलहरु खास गरेर मौरीका लागि आकर्षक हुन्छन् र यसफूलामा चर्ने एपिस सेरेना जातका मौरीले धेरै मह बनाउँछ । ३. सदाबाहार रामबुटानको रुख लगाउनाले वातावरणमा हरियाली र सौन्दर्य कायम रहन्छ । ४. औध्योगिक महत्व: यसबाट जाम, जेली, सरवत, अचार, आईसक्रीम जस्ता खाध्य वस्तुहरु बनाउन सकिन्छ । यसको दानाको तेल मैनबत्ति, साबुन बनाउन उपायोगी हुन्छ भने रुखको बोक्रा, जरा र पातहरु औषधीमा र रङ्ग बनाउन काम लाग्दछ । ५. पौष्टिक महत्वस् फाइबरमाउच्च, क्यालोरीमा कम रामबुटानको फल कार्बोहाइड्रेट, प्रोटीन, क्यालसियम, फास्फोरस, आईरान,कपर,निकोटिनिकएसिड, भिटामिनसी, विशेष गरेर म्यानग्यानिजको राम्रो श्रोत हो । ६. स्वस्थमाहुनेफाइदा : फलमा पानीको मात्रा ज्यादा, रेशादार, क्यालोरी कमहुने भएकाले तौल घटाउन मदत गर्नुका साथै कोमल, सफा र स्वस्थ राख्दछ। ७. स्याचुरेटेड फ्याट र क्यालोरी कम हुने भएकाले मुटु रोग हुन सक्ने सम्भावना कम गराउँछ । साथै उच्च रक्तचाप र कोलेस्टेरल घटाउनमा पनि प्रभावकारी मानिन्छ । ८. एन्टीअक्सिडेन्टको मात्रा धेरै हुने भएकाले शरीरको कोषिकाहरुलाई क्यान्सरबाट बचाउँछ । ९. भिटामिन ” सि “ले प्रतिरक्षाप्रणाली बलियो बनाउने, आईरन सोस्न मदत गर्ने, छाला राम्रो बनाउने, हाडजोर्नी मजबुत राख्दछ। आईरानले शरीरमा फोक्सोबाटअन्यतन्तुहरुमाअक्सिजन पुर्याउने काम गर्छ । आईरानको कमिले रक्तअल्पता लाग्दछ । यसमा पाइने क्यालसियम, फस्फरस र आइरनले हाड स्वस्थ बनाउँछ र फ्र्याक्चार र अन्यरोगकोसम्भावना कम गराउँछ । यस फलमा हुने जीवाणुरोधी गुणले कपालमा चाया पर्ने, चिलाउने जस्ता समस्याहरुसँग जुध्न मदत गर्दछ । यस फलमा पाइने फस्फरसले मृगौला सफा राख्न मदत गर्दछ । यस बाहेक फस्फरसले शरीरको कोषिका र तन्तुको विकास, मर्मत संहारमा महत्वपूर्ण भूमिका खेल्दछ । भिटामिन सि शुक्राणुको विकासमा महत्वपुर्ण हुन्छ । सुत्केरी महिलामा पाचन शक्ति राम्रो बनाउने, झाडापखाला, कब्जियत हुनबाट जोगाउँछ । रामबुटानको बोक्रा झाड
The Drill & Drop probe is fully encapsulated and can be completely buried, reducing the risk of machinery damage.
Measures
Soil moisture and temperature, with salinity optional.
Applications
Vegetable crops, Fruit & Nut tree crops, Vines, Berries, research, and landscapes.
Sentek Smart
Tapered Shape Allows For Fast And Efficient Installation And Extraction.
Probe Features
Undisturbed installation allows for measurement of truly representative soil profile, NOT slurry mix.
Buriable to any depth to allow working upper soil layer.
Durable low maintenance equipment will last for years.
Pre-calibrated sensors provide accurate readings in majority of soil types, with software that can make adjustments as needed.
Access near real-time soil profile data through online software IrriMAX Live – from any device.
Available with moisture, temperature and optional salinity sensors at every 10cm (4”) depth.
Benefits
Ideal for seasonal use, such as monitoring vegetable crops, due to the fast and easy install and extraction techniques.
Reliable option for long-term use, as it can be installed and left untouched for many years.
Fast and undisturbed, slurry-free installation improves the validity of readings.
Combine soil moisture, salinity and temperature readings for a complete picture of what’s happening in the soil profile..
The Drill & Drop probe is available in lengths from 30cm (12″) through to 120cm (48″) with sensors every 10cm or four inches.
It is also offered as a Single Point Sensor measuring 10.5cm or 4″ for SDI-12 loggers.
Connectivity
Drill & Drop probes consists of a probe rod with integrated electronics and associated cables. Two probe types are available RS232/RS485 or SDI-12:
· RS232 communication to a Sentek PLUS DTU
· RS485 communication to a Sentek MULTI DTU
· RS232 or RS485 to a third-party Modbus logger
· SDI-12 communications to a third-party SDI-12 logger.
The Single Point Sensor is available with SDI-12 connection only, for communication to a third-party SDI-12 logger.
NEW! Series III Drill & Drop probes:
The RS232/RS485 probe is preconfigured with the firmware appropriate to the DTU to which it will be connected i.e. Sentek PLUS, Sentek MULTI, Modbus RS232 or RS485 third party loggers.
You can change the probe type (RS232 or RS485) by uploading new firmware into the probe (see manual for details)
-फर्ममा लगानी पहाडमा एउटा सामान्य फर्म सञ्चालन गर्न १० देखि १५ लाख रुपैयाँ खर्च हुन्छ । त्यसैगरी, तराईमा २० लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म खर्च हुन्छ । फर्मका लागि गाई, दाना घाँसलगायत गोठ निर्माणसमेत गरी यति खर्च लाग्न सक्छ । तर, आवश्यकताअनुसार ठूला खालमा फर्म सञ्चालन गर्न भने करोडौँ खर्च लाग्छ ।
-गोठका आधारभूत विशेषताहरु १) बस्ने ठाउँ जमिनबाट ५० से.मी. ( एक हातजति) माथि उठेको । २) गाईगोठको चौडाई ७ मी तथा लम्बाई आवश्यकता अनुसारको बनाउनु पर्छ । ३) बस्ने ठाउँ अगाडिदेखि पछाडिसम्म १ः१०० को अनुपातमा भिरालो हुुनुपर्छ । ४) घासपात दिने डुंडको व्यवस्ष हुनुपर्छ । ५)गोठ बनाउँदा मुत्र बगेर जाने ७ से.मी. गहिरो र ३० से.मी. चाक्लो नालीको व्यवस्ष गर्नुपर्छ र पिसाब आफै बगेर गई थुप्रने खाल्टो बनाउनुपर्छ । ६)बस्ने ठाउँमा घाम वा प्रकाश छिर्ने बनाउनुपर्छ । ७) ठण्डी ठाउँमा ताजा हावा खेल्ने झयाल तथा अन्यमा विना पर्खालको बनाउन सकिन्छ । ८)गोबर (मल) थुपार्ने ठाउँ अलग र पशुभन्दा १० मिटर टाढा हुनुपर्छ । ९) बस्ने ठाउँ ओभानो र खाल्टाखुल्टी नभएको हुनुपर्छ । १०)पाडा बाच्छाको लागि सानो टाँड बनाउनृपर्छ । ११)गोठ बनाउँदा ठाउँ र अवस्ष हेरी चारैतिर वा दुईतिर खुल्ला राख्न सकिन्छ । जाडो ठाउँमा घामको प्रकाश आउने तिर खुल्ला राख्नु पर्छ । ज्यादै जाडोमा झयाल राखी खोल्न र बन्द गर्न मिल्ने बनाउनु पर्छ । १२) भुईको क्षेत्रफलको कम्तीमा १० प्रतिशत भेन्टिलेसन हुनैपर्छ ।
-पशुपंक्षीको खोर, गोठमा निम्नानुसार विकृतिहरु हुन्छन् : १) चिसो, फोहर ठाउँमा विभिन्न रोगका किटाणु हुन्छ जसले गर्दा पशुलाई चाँडै रोग लाग्न सक्छ । २) अध्याँरो ठाउँमा उपियाँ, किर्ना,सुलसुले, जुम्रा, लामखुट्टे र अन्य सुक्षम जीवहरु बस्छन् । ३) हावा नखेल्ने, ठाउँमा चिसो र बाफिलो हुन्छ जसले गर्दा पशुमा निमोनिया र अन्य रोग लाग्न सक्छन् । हावा खेल्ने गोठमा सोत्तर र चिसोबाट निस्केको बाफ बाहिर उडाउँछ । ४)घामबाट पशुुले भिटामिन तथा शरीर संचालनका लागि चाहिने हार्मेन निकाल्न पाउँछन ।
माथि उल्लेख भए बमोजिम भकारो, नाला, दानापानीको डुँड आदीको नाप राखी गोठ बनाउँदा गोठ बनाउँदा दुवैतिर लाइनमा एकातर्फ टाउँको फर्काएर गाई राख्ने (हेड टु हेड सिस्टम) गरी गोठको निर्माण गर्दा तलको चित्रमा देखिए बमोजिम हुने गरि निर्माण गर्नुपर्दछ । तर एकापट्टी मात्र घाम लाग्ने प्रकृतिको जग्गा वा खासगरि मध्यपहाडी जिल्लाका डाँडा र बेसीहरुमा गोठ बनाउँदा दुवैतिर केही घण्टाको लागि भए पनि घाम लाग्ने जमीन छैन भने एकातिरमात्रै पशु राख्ने गरि गोठ बनाउनुपर्छ ।
त्यस्तो अवस्थामा हेड टु हेड वा टेल टु टेल कृषिकहरुले गोठ बनाउँदा दोहोरो लाइनमा पशु राख्ने गरी गोठ बनाएपनि घाम लाग्ने पट्टीको पशुभन्दा अर्को साइडको घाम नलाग्ने पट्टीको साइडमा राखिएका पशुहरु धेरै रोगी हुने र परजीवले पनि सताउने गरेको पाइएपछि त्यस्तो गोठमा गरिएको खर्च अर्थहिन सावित हुन गएको छ । पछी त्यस्तो घाम नलाग्ने साइडमा उहाँहरुले दाउरा घाँस जस्ता सामाग्रीहरु राखेर उपयोग गर्नुपरेको अवस्था देखिन्छ ।
चितवन जिल्लाका कतिपय व्यावसायिक फार्महरुमा भने कृषकहरुले चमेराको प्रकोप भएको र गाईवस्तुलाई दुःख दिएको भन्दै खोरको सम्पूर्ण भागमा तटवन्धमा प्रयोग गरिने जाली लगाउने गरेको समेत पाइएको छ । आर्थिक रुपले थेग्न सक्ने अवस्थामा यस्तो व्यवस्ष गर्नु पनि उपयुक्त नै हुन जान्छ ।
तर जालीको व्यवस्था गरेपछि दुवैपर्फ तलदेखि माथिसम्मै कभर गर्ने गरि ग्रिलयुक्त ढोकय पनि व्यवस्ष गर्नुपर्ने हुन्छ । यसरी व्यवस्था गर्न सकेको खण्डमा बहुलाहा कुकुर,स्यालजस्ता जीवजन्तुबाट रेबीज रोगको जोखिम पनि हुन पाउँदैन भने चोर, फटाहा आदिबाट पनि सुरक्षा दिन सकिन्छ । तर सकभर अनावश्यक खर्चहरुलाई कटौती गर्नतिर नै ध्यान केन्द्रित हुनुपर्छ किनकि सम्पूर्ण लागत अन्तत : दुधको उत्पादन लागतमा गएर जोडिन्छ । उत्पादन लागतको सिधा सम्बन्ध व्यावसायिक सफलता र प्रतिस्पर्धी क्षमतासँग हुन्छ ।
You must be logged in to post a comment.