बेमौसमी टमाटर खेती सम्बन्धि सम्पुर्ण जानकारी लिनुहोस

चैत्र देखी मध्य मंसिरसम्म गरिने गोल्भेडा खेतीलाई बेमौसमी गोल्भेडा खेती भनिन्छ। तराइ, बेसी ,खोच ,पहाड तथा टारमा समेत यस्को खेती सफलता पूर्वक गर्न सकिन्छ।तराइको हकमा भने यस्को अबधी भने ज्यादै छोटो हुन्छ। -नेपालमा पाइने गोल्भेडाका जातहरु क. उन्नत जातहरु :-(खुल्ला सेन्चित )१,लप्सी गेडे२,भन्टा ठिमाहा३,ग्रेस्को४,सी यल५,बि यल६,बारी७,एच आर डि८,सिङापुरे९,मन प्रकाशआदी जातका स्थानिय तथा उन्नत जातका गोल्भेडाContinue reading “बेमौसमी टमाटर खेती सम्बन्धि सम्पुर्ण जानकारी लिनुहोस”

आधुनिक कृषि प्रणालीको लागी ३ प्रबिधीबारे जानौ

-प्लास्टीक टनेल:-आधुनिक तरिकाले प्लास्टीको कटेरो बनाइ त्यसभित्र खेति गरिन्छ ।यसो गर्दा बाहिरका मौसम जस्तो गर्मि चिसो भए पनि टनेल हाउसले खेतिकोलागी अनुकुल वाताबरण बनाउन मद्दत गर्छ।बिशेष गरि बेमौसमि तरकारी खेतिहरु टमाटर,भिण्डी,खुर्सानी,काँक्रा,करेला,च्याउ आदी खेतिको लागी यो प्रबिधि अति उत्तम हुन्छ।-प्लास्टीक मल्चिङ:-लगाइएको खेतिमा झारपात नआवस र माटो ओसिलो भइ खेतिको लागी अनुकुल माटो भइ बसोस भनेर प्लास्टीकContinue reading “आधुनिक कृषि प्रणालीको लागी ३ प्रबिधीबारे जानौ”

बेमौसमी बन्दा खेती गर्ने बेला भयो जानौ प्रविधि लगायत सम्पूर्ण जानकारी

-परिचयपरम्परागत रुपमा हिंउदमा चीसो हावापानीमा खेती हुने वाली बन्दा केही गर्मी सहन सक्ने जातहरुको विकास गरिएपछि हाम्रो देशको मध्यपहाडी क्षेत्रमा गर्मी याममा पनि खेती गर्न थालिएको छ । त्यस्तै लेकाली क्षेत्र जहाँ वर्षयाममा पनि खासै गर्मी हुदैंन त्यस क्षेत्रमा पनि वर्षायाममा बन्दा खेतीको विस्तार भएको छ । त्यसैले मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी समयमाContinue reading “बेमौसमी बन्दा खेती गर्ने बेला भयो जानौ प्रविधि लगायत सम्पूर्ण जानकारी”

माटोको नमुना र हरियो मल सम्बन्धि pdf file डाउनलोड गरेर पढ्ने अनि उपयोगी जानकारी लिने….

माटोको नमुना र हरियो मल सम्बन्धि pdf file download डाउनलोड गरेर पढ्ने अनि उपयोगी  जानकारी लिने…. #माटो_तथा_मल_परिक्षण_प्रयोगशाला ले तयार परेको यो बुकलेटमा PDF डाटाबेस मार्फत हजुरहरूले तरकारी खेती ,फलफूल खेती ,खाद्यान्न बालि,दलहन बालि, मसला बालि लगायत कृषिजन्य कुनै पनि व्यवसाय गर्दै हुनुहुन्छ वा गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खेतबारीको माटो अनिवार्य रूपमा परिक्षण किन रContinue reading “माटोको नमुना र हरियो मल सम्बन्धि pdf file डाउनलोड गरेर पढ्ने अनि उपयोगी जानकारी लिने….”

पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषण हास्यास्पद बनेको छ – देव धवल

नेपालले लगभग ७५% कच्चा पदार्थ आयात गरेर उत्पादन गरिने क्षेत्र आत्मनिर्भर भयो भन्दा सुन्दा हास्यास्पद लाग्छ …..?नेपालमा आयात गरिएको वस्तु :खाद्यान्न ५४ अर्ब ६९ करोड ५४ लाख रुपैयाँ, तरकारी २५ अर्ब,फलफूल १२ अर्ब ३१ करोड,चिया कफी ६ अर्ब १९ करोड ९३ लाख,विभिन्न प्रकारका मासु १ करोड ८५ लाख,मासुजन्य जिउँदो जनावर १ अर्ब १० करोड ६४Continue reading “पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषण हास्यास्पद बनेको छ – देव धवल”

नेपाल सरकारले सरकारी बजेट संगै किसानलाई ठग्ने काममा व्यापारीसंगै जुडेको संकेत – देव धवल

नेपाल सरकार ( कृषि सामाग्री कम्पनी लि. र साल्ट ट्रेडिङ लि.)ले ग्लोबल बोलपत्र प्रक्रिया मार्फत हलै खरिद गरेको युरिया मलमा ने.रू.४६४४० प्रतिमेटिक टन परेको विभिन्न मिडियाले जानकारी गराउने गरेको छ । यस दरले प्रतिबोरा रू.२३२२/- पर्नेछ । तर यथार्थमा तल दिएको estimate अनुसार US.$220/MetricTon अर्थात ने.रू.१२८७/- मात्रै पर्ने देखिन्छ  । बोलपत्र मार्फत भए नि सरकारलेContinue reading “नेपाल सरकारले सरकारी बजेट संगै किसानलाई ठग्ने काममा व्यापारीसंगै जुडेको संकेत – देव धवल”

१११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हार्दिक शुभकामना – देव धवल

आज ८ मार्च ( फल्गुण २४ गते ) अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस मनाउने दिन हो । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न विभिन्न कार्यक्रम गरी मनाउने कार्य जारी भएको हामी सबैलाई थाहै छ । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर विभिन्नContinue reading “१११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हार्दिक शुभकामना – देव धवल”

मातृभाषा ” लिम्बू भाषा ” मा सरकारी कामकाज

जनमुक्ति पार्टी भाषाको सवालमा पनि एक कदम अगाडि नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर-५ लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा राष्ट्रिय जनमुक्ति पार्टीले घोषणा पत्रमा उल्लेख गरे झै व्यबहारमा पनि लागु गरेर देखाएको छ । लिम्बू समुदायको बाहुल्य रहेको माङसेबुङ गाउँपालिका–५, लारूम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्न राष्ट्रिय जनमुक्तिContinue reading “मातृभाषा ” लिम्बू भाषा ” मा सरकारी कामकाज”

अदुवा धेरै सस्तोमा बिक्री गर्नुपरेको भन्ने धादिङका किसानको गुनासो – देव धवल

गत वर्षको तुलनामा यस वर्ष अदुवा धेरै सस्तोमा बिक्री गर्नुपरेको भन्ने धादिङका किसानको दुखेसो रहेको छ । गत वर्ष धार्नीको रु २०० मा बिक्री भएको थियो ।  यस वर्ष  रु १०० देखि १२० सम्म मूल्य स्थानीय बजारमा तोक्ने गरेको भीमाद नगरपालिका–4 का तुलबहादुर थापाले जानकारी दिए । पाँच रोपनीमा अदुवा खेतीपाती गर्दै आउनुभएको थापाले भने, “गतContinue reading “अदुवा धेरै सस्तोमा बिक्री गर्नुपरेको भन्ने धादिङका किसानको गुनासो – देव धवल”

अनारमा केहि यस्ता महत्वपूर्ण तत्वहरू

अनारमा केहि यस्ता महत्वपूर्ण तत्व हुन्छ, जो हाम्रो शरीरको लागि एकदमै आवश्यक हुन्छ । अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर हुन्छ । अनार स्वास्थ्यका लागि लाभदायक त छ नै, सौन्दर्यका लागि पनि । शरीरमा रगतको अभाव पुरा गर्न अनार उपयोगी मानिन्छ । यद्यपी कुनैपनि फल सोझै सेवन गर्नुभन्दाContinue reading “अनारमा केहि यस्ता महत्वपूर्ण तत्वहरू”

Design a site like this with WordPress.com
Get started