Scientific Name( Latin Name): Paris polyphylla sm.)Family: Liliaceaeपरिचय:सतुवा उच्च पहाडी भेगमा पाइने एक प्रकारको मूल्यवान वन औषधी हो । यसको पात बाँकोको जस्तै हुन्छ । यसको जराको आकार अदुवा जस्तै हुन्छ भने सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ । जस्तै : -बान्ता भएमा अथवा पखाला लागेमा सतुवाको सेबनले बिरामीContinue reading “बहु-उपयोगी जडिबुटी सतुवा खेती”
Author Archives: Nepali Farmers
रक्त चन्दन बारे जानकारी – देव धवल
अग्रेजीमा रेड सेण्डलउड (Red Sandal wood) नामले परिचित रक्तचन्दन Pterocarpus santalinus प्रजातीका हुन । यो विशेष गरी पृथ्वीको भू-मध्ये रेखाले छोएका स्थान जस्तै भारत, श्रीलंका, अप्रिmका, नाभिविया, जिम्वाव्वे अष्ट्रेलियाको उत्तरी क्षेत्रमा प्रशस्त पाइएको छ। नेपालमा पनि रक्तचन्दन खेतीको प्रवल सम्भवाना रहेको हुँदा प्रकृया पुर्याएर उक्त खेती बाट ब्यापक आएआर्जन गर्न सकिन्छ ।हरेक दिन ट्रकका ट्रकContinue reading “रक्त चन्दन बारे जानकारी – देव धवल”
कृषक पिता भनेर जन-उपाधी पाएका कृषक अगुवा धवललाई पृत शोक …
😥😪😓😢😰कृषक समुदायको लागि हकहित तथा सम्मान स्थापित गराउन अभियान सहित अगाडि बढेर काम गर्दै आएको असल हिरो देव धवलको (र जेठो छोरा ओमसतिया गाउपालिका प्रवक्ता शिवा धवलको) बुवा कृषक बासुदेव धवलको 58 बर्षको आयुमा असमयिक निधनले सिङ्गो हामी कृषक समुदायलाई स्तम्भ बनाएको छ । तीन महिना पहिल कोभिड-१९ पोजेटिभ हुदा केही नभई घरमा सामान्य उपचारलेContinue reading “कृषक पिता भनेर जन-उपाधी पाएका कृषक अगुवा धवललाई पृत शोक …”
कोदो सम्बन्धि सम्पुर्ण जानकारी
-परिचय :कोदो करिब १५० से.मि. सम्म अग्लो हुने र जरा २५–४० से.मि. सम्म तल जाने घाँसे परीवारको (Poaceae, family) मा पर्ने एक वर्षिय बाली हो । यसको डाँठ धान, गहुँको तुलनामा केही दरो, चिप्लो र होचो हुन्छ । यो एक स्वयंसेंचन (self pollinated ) वाली हो । नेपालको पहाडी क्षेत्रमा कोदोलाई मकै पछिको दोस्रो वालीContinue reading “कोदो सम्बन्धि सम्पुर्ण जानकारी”
देव धवलको दाबी, धान दिवस फरकफरक समयमा हुन्छ तर कृषक दिवस एक समयमा सबै किसानलाई सम्बोधन गर्ने हुन्छ ।
मेरो धान दिवस आज थियो । हाम्रो पुर्खाले धान खेतीपाती गर्ने क्रममा जति दिन लागेपछि जुन दिन अन्तिम रोपाइ हुन्थ्यो त्यो दिन ( सकलहरा ) मनाउदै मीठो-मिठो खानेकुरा सबै गाउले सहयोगीलाई खुवाउने र रोपाइ संगसगै हिलो छयापने चलान कायमै छ । सबैभन्दा बढी धान उत्पादन हुने तराईमा यो चलान/रीतिरिवाजलाई कायमै छ तर नेपाल सरकारले हामीContinue reading “देव धवलको दाबी, धान दिवस फरकफरक समयमा हुन्छ तर कृषक दिवस एक समयमा सबै किसानलाई सम्बोधन गर्ने हुन्छ ।”
नयाँ प्रजातिको (सेतो प्वाँख र पुच्छर भएको) लामखुट्टे नेपालमा
नयाँ प्रजातिको (सेतो प्वाँख र पुच्छर भएको) लामखुट्टे नेपाल देखा परेको छन् । यसको आकार अधिकत्तम 2 मिलिमिटर लामो र 1/2 मिलिमिटर व्यास भए देखा परेको छन् । यस लामखुट्टेलाई #DevDhawal ले “सेतो पुच्छरे लामखुट्टे” भनेर नाम दिनुभएको छ । यो अत्यन्त बिस युक्ति भएकोले यश सेतो पुच्छरे लामखुट्टेले टोक्दा २०/२५ मिनेट सम्म चीलाउने रContinue reading “नयाँ प्रजातिको (सेतो प्वाँख र पुच्छर भएको) लामखुट्टे नेपालमा”
धान बालीको व्याक्टेरियल पात डढुवा रोग ( Bacterial Leaf Blight: Xanthomonas oryzae )
नेपालको विभिन्न स्थानहरुमा धान बालीमा व्याक्टेरियल पात डढुवा (Bacterial Leaf Blight) रोगको समस्या फैलिइ रहेको खबर प्राप्त भएको हुनाले उक्त रोग सम्बन्धी जानकारी र रोग व्यवस्थापनका केहि उपायहरु समेटी यहाँ प्रस्तुत गरिएको छ। रोग फैलिने उपयुक्त अवश्थाः• तापक्रमः २५-३४ डिग्री सेल्सियस• उच्च सापेक्षिक आर्द्रता (७० % भन्दा बढी)• लगातार वर्षा र हावाहुरी•धानको नजिक रोपाई• माटोमाContinue reading “धान बालीको व्याक्टेरियल पात डढुवा रोग ( Bacterial Leaf Blight: Xanthomonas oryzae )”
व्यवसायिक खुर्सानी खेती गर्ने सजिलो तरिका – देव धवल
खुर्सानीलाई हरियोमा काँचै खान, सुकाएर धुलो, मसला र अचारको लागि प्रयोग गरिन्छ । यसमा विशेषगरी भिटामिन ‘ए’ र ‘सी’ प्रशस्त मात्रामा पाइन्छ ।हावापानी :न्यानो हावापानी, सुख्खा र गर्मी मौसम उपयुक्त हुन्छ । तापक्रम ३८ डिग्री सेन्टिग्रेड भन्दा माथि र आद्रता कम भएमा फल र फूल कम लाग्छ ।उपयुक्त जातहरू :उन्नत जातको रूपमा पूसा ज्वाला, सूर्यमुखी,Continue reading “व्यवसायिक खुर्सानी खेती गर्ने सजिलो तरिका – देव धवल”
अङ्गुर खेती प्रविधि सम्बन्धि जानकारी – देव धवल
हावापानी तथा समय :- अङ्गुर खेती जातअनुसार विभिन्न क्षेत्रमा गर्न सकिन्छ। तर यसले तुसारो र सुख्खा सहन सक्दैन।यसको खेतीका लागि लामो समयसम्म गर्मी हुने स्थान राम्रो हुन्छ।२० देखि ४० डि.से. तापक्रमसम्म यसको खेती गर्न सकिन्छ।समुन्द्र सतहदेखि करिब १५०० मिटरसम्म यसको खेती भएको छ। अङ्गुर बढ्ने समयमा पानी पर्नु राम्रो हुन्छ।तर फूल फुल्ने समयमा वर्षा भएमाContinue reading “अङ्गुर खेती प्रविधि सम्बन्धि जानकारी – देव धवल”
Never make friendship or love with these 10 types of people, otherwise you will cry for life.
There are many good people in the world and a lot of bad people, but it is a little difficult to recognize bad and good people. And we meet many people in life, whom we make friends without knowing and if he goes out bad, the result of this we have to suffer later whenContinue reading “Never make friendship or love with these 10 types of people, otherwise you will cry for life.”