कृषक समुदायको लागि लगानी व्यवस्थापन गर्न कृषक इन्वेस्ट कार्ड – देव धवल

राष्ट्रिय कृषक महासंघ नेपालको पहलमा कृषक समुदायको सहुलियत लगानीको लागि “Farmers Invest Card” रूपन्देहीको २ वटा पालिका र नवलपरासीको १ वटा पालिकामा जम्मा १००० कृषक परिवारलाई १/१ लाखौंको दर प्रथम वर्षमा सुबिधा दिने योजना भएकोले इच्छुक कृषकले सम्पर्क गर्नुस् ।

गहुँ खेती प्रविधि

गहुँ खेती गर्न कम खनजोत वा सतहि छराई गर्ने तरीकाबाट गर्न सकिन्छ । रोटोभेटर वा पावर ट्रेक्टरबाट जोताई गरी सोझै गहुँ छर्न सकिन्छ । जमिनमा प्रयाप्त मात्रामा चिस्यान संरक्षण गर्ने गरी जमिनको तयारी गर्नुपर्छ । खेत तयार भएपछि आवश्यक मलखादको आधा भाग नाइट्रोजन, पुरा भाग फसफोरस र पुरा भाग पोटास हाल्ने र राम्रोसँग खेतमा मिसाएरContinue reading “गहुँ खेती प्रविधि”

“समान रूपी खेतीपाती व्यवस्थापनक प्रणाली” कार्यक्रममा आफैं लागि परे-कृषक अगुवा देव धवल

राष्ट्रिय कृषक महासंघ नेपाल लगायत विभिन्न २२ वटा जिल्लामा कृषक हकहित तथा सम्मानको लागि काम गर्ने गैससको एवम् जेठ २७ गते मनाउने गरिए राष्ट्रिय कृषक दिवसको संस्थापक कृषक अगुवा देव धवलले बनाएको “समान रूपी खेतीपाती व्यवस्थापनक प्रणाली” कार्यक्रममा आफैं लागि परेका छन् । देव धवलको योजना तथा कृषक सेवा केन्द्र नवलपरासी ( FSC Nawalparasi )Continue reading ““समान रूपी खेतीपाती व्यवस्थापनक प्रणाली” कार्यक्रममा आफैं लागि परे-कृषक अगुवा देव धवल”

थोरै लगानीमा धेरै आम्दानी दिने कागती

कागती सुन्तलाजात फलफूल अन्र्तगत पर्ने एक महत्वपूर्ण फल हो । जुन फल स्वास्थको दृष्टिकोणले ज्यादै महत्वपूर्ण रहेको छ । यो फलमा भिटामिन सि सहित मानिसको शरिरलाई चाहिने अत्यावश्य प्रतिरक्षा शक्ति हुनाका साथै एन्टिअक्सिडेन्ड क्षमता पनि भरपूर मात्रमा रहेको हुन्छ । अन्य सुन्तला जात फलफूलको तुलनामा यो फलको माग र प्रयोग बाह्रै महिना हुन्छ नेपालमा पनिContinue reading “थोरै लगानीमा धेरै आम्दानी दिने कागती”

About Zinc

Overview Zinc is a mineral. It is called an “essential trace element” because very small amounts of zinc are necessary for human health. Since the human body does not store excess zinc, it must be consumed regularly as part of the diet. Common dietary sources of zinc include red meat, poultry, and fish. Zinc deficiencyContinue reading “About Zinc”

थोरै लगानीमा धेरै आम्दानी दिने कागती

कागती सुन्तलाजात फलफूल अन्र्तगत पर्ने एक महत्वपूर्ण फल हो । जुन फल स्वास्थको दृष्टिकोणले ज्यादै महत्वपूर्ण रहेको छ । यो फलमा भिटामिन सि सहित मानिसको शरिरलाई चाहिने अत्यावश्य प्रतिरक्षा शक्ति हुनाका साथै एन्टिअक्सिडेन्ड क्षमता पनि भरपूर मात्रमा रहेको हुन्छ । अन्य सुन्तला जात फलफूलको तुलनामा यो फलको माग र प्रयोग बाह्रै महिना हुन्छ नेपालमा पनिContinue reading “थोरै लगानीमा धेरै आम्दानी दिने कागती”

ओखर फलको खेतीपाती गर्ने विधि तथा अन्य जानकारी सहित

परिचय ओखरलाई अङ्ग्रेजीमा Walnut भनिन्छ । यसको वानस्पतिक नाम Juglans rejia हो । यो Juglandaceae परिवारमा पर्छ । ओखर बिरुवाहरुको कलमी कसरी र कहिले गर्ने भन्ने विषयमा धेरै कृषकहरुलाई जानकारी नभएकाले यहाँ केही प्राविधिक जानकारी गराउने प्रयास गरिएको छु । ओखर बिरुवा कलमी गर्न पहिले नेपाली हाडेओखरको बीउ संकलन गर्नु अति जरुरी छ । नेपालीContinue reading “ओखर फलको खेतीपाती गर्ने विधि तथा अन्य जानकारी सहित”

आधुनिक कृषि प्रणालीको लागी ३ प्रबिधीबारे जानौ

-प्लास्टीक टनेल:-आधुनिक तरिकाले प्लास्टीको कटेरो बनाइ त्यसभित्र खेति गरिन्छ ।यसो गर्दा बाहिरका मौसम जस्तो गर्मि चिसो भए पनि टनेल हाउसले खेतिकोलागी अनुकुल वाताबरण बनाउन मद्दत गर्छ।बिशेष गरि बेमौसमि तरकारी खेतिहरु टमाटर,भिण्डी,खुर्सानी,काँक्रा,करेला,च्याउ आदी खेतिको लागी यो प्रबिधि अति उत्तम हुन्छ।-प्लास्टीक मल्चिङ:-लगाइएको खेतिमा झारपात नआवस र माटो ओसिलो भइ खेतिको लागी अनुकुल माटो भइ बसोस भनेर प्लास्टीकContinue reading “आधुनिक कृषि प्रणालीको लागी ३ प्रबिधीबारे जानौ”

✍️कोमल वलिको कविता सत्य साबित ✊

“बाँदरहरुको आफ्नो देश हुँदैन बाँदरहरुको निश्चित भेष हुदैन ।छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुदैन । कहिले मिलेका छन् कहिले फुटेका छन्ईर्ष्याको भट्टीमा आफैंलाई भुटेका छन् । आँखाभरि लोभ पापको पिपासा बोकेरआजकल बेबारिसे बाँदर विनाशका मेलामा जुटेका छन् । अलिकति चेतना भएको भएहामी र हाम्रो भन्न सक्थे ।हालेको जग बचाएको भएसुन्दर घरबास बन्न सक्थेContinue reading “✍️कोमल वलिको कविता सत्य साबित ✊”

भटमास खेतीपाती गर्ने सिजन भो, कसरी गर्नेखेती सम्पुर्ण जानकारी जानिराखौ

भटमास दलहान दुई दालिए दलहान खेतीमा पर्ने भिटामिन युक्ति उत्पादन हो । यसको खेतीपाती समुन्द्री सतह देखि ४ ५०० मिटरको उच्च सुख्खा ठाउँमा हिउँदे बालीको रूपमा गर्ने गरिन्छ । -हावापानीको अवस्थागर्मी तथा चिसो दुवै वातारणमा भटमासको उब्जनी हुन्छ। २६.५ देखि ३० डिग्रीको तापक्रममा भटमासको उब्जनी सबैभन्दा राम्रो हुन्छ ।भटमासको बिउ छिटो उमार्न र बेर्नाहरूलाई हलक्कदContinue reading “भटमास खेतीपाती गर्ने सिजन भो, कसरी गर्नेखेती सम्पुर्ण जानकारी जानिराखौ”

Design a site like this with WordPress.com
Get started